Aamsanchar

सुत्नलाई बाक्लो ओछ्यान होईन निद्रा चाहिदो रहेछ !

Author Image
शनिवार, कार्तिक २९, २०७७

झापाको विर्तामोड स्थित पस्चिम बस बिसौनी स्थलमा मस्त निद्रामा रहेका एक सडक मानव । हुन त चाहेर पनि यिनले राम्रो, बाक्लो ओछ्यानमा सुत्न पाउदैनन् तर यो सुताई हेर्दा निदाउनको लागि बाक्लो ओछ्यान होईन निद्रा हुनु पर्ने रहेछ भन्ने प्रस्ट हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 428

प्रतिक्रिया (०)

सम्बन्धित खबर