Aamsanchar
Adv top
Adv below_nav

सुत्नलाई बाक्लो ओछ्यान होईन निद्रा चाहिदो रहेछ !


झापाको विर्तामोड स्थित पस्चिम बस बिसौनी स्थलमा मस्त निद्रामा रहेका एक सडक मानव । हुन त चाहेर पनि यिनले राम्रो, बाक्लो ओछ्यानमा सुत्न पाउदैनन् तर यो सुताई हेर्दा निदाउनको लागि बाक्लो ओछ्यान होईन निद्रा हुनु पर्ने रहेछ भन्ने प्रस्ट हुन्छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।