Aamsanchar

१८ वर्षीया करिना लुहारले जन्माइन् अनौठो शिशु ,दुवै हात छैनन्

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

कञ्चनपुर-कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। शिशुका दुवै हात छैनन्, उनले भने,आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर