Aamsanchar

झापामा रमेश प्रसाई अभिनन्दित

Author Image
बुधवार, पौष १५, २०७७

झापाको विर्तामोडमा बुधबार क्षितिज नाटय समूहको अगुवाईमा झापाका तिन दर्जन भन्दा धेरै सामाजिक संस्थाहरुको ऐकिवद्धतामा नेपालका चर्चित वक्ता रमेश प्रसाईलाई अभिनन्दन गरिदै । प्रसाईलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य जसमाया गजमेर, समूहका केन्द्रिय अध्यक्ष माधव कल्पित, भवन निर्माण समिति संयोजक ज्ञानु प्रसाई लगाएतले अभिनन्दन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 292

प्रतिक्रिया (०)

सम्बन्धित खबर