Aamsanchar

जाडो महिनाले छेकेन

Author Image
शनिवार, माघ १०, २०७७

झापाको विर्तामोड स्थित सिटी सेन्टरमा शनिबार आईसक्रिम ल्याव क्याफे उद्घाटन गर्दै गायक प्रमोद खरेल । करिव ३० लाखको लगानीमा नाईट्रोजनबाट आईसक्रिम तयार पारिने ल्याव संचालनमा आउदा आईक्रिम पारखीहरुले अब अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड स्थानिय स्तरमै प्राप्त गर्ने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर