Aamsanchar

नरिवलबाट बनेका अनेकौं बाजा

Author Image
मङ्गलवार, फागुन २५, २०७७

राजवंशी कोच समुदायको मौलिक बाजाहरु । नेपालको पूर्वी जिल्ला झापा, मोरङ र सुनसरीमा मात्र मुख्य रुपमा बसोबास गर्दै आएका कोच समुदायका आदीवासीहरु आफ्नो भाषा,संस्कृति र सभ्यता बचाउन संस्थागत नै लागि परिरहेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर