Aamsanchar

प्रिमियर लिगमा लिभरपुलद्वारा वुल्भ्स १–० गोल अन्तरले पराजित

Author Image
मङ्गलवार, चैत ३, २०७७

काठमाण्डौ- इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गोल अन्तरले हराएको छ । गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ ।

लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ । तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर