

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा रहेको श्रीशङकराचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा संस्कृत शिक्षा लिदै बटुकहरु । २०३३ सालबाट संचालनमा आएको यस पीठमा विशुद्ध संस्कृत भाषा मात्र पठनपाठन हुदै आएको छ ।

Views: 535


