Aamsanchar

गिद्धको समूह मृत अवस्थामा

Author Image
बुधवार, वैशाख ८, २०७८

नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित मृत अवस्थामा रहेका गिद्धहरु । स्थानिय वडाध्यक्ष मदन यादवको भनाई अनुसार विष खुवाएर मारेर फ्यालिएको कुकुरको मासु खाएका कारण एकै चोटी गिद्धहरु मरेका हुन् । हाल सम्ममा ६० भन्दा धेरै गिद्ध मरिसकेका छन् भने १५ भन्दा धेरै झोक्राएको अवस्थामा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर