Aamsanchar

अमानवीयताको सिकारमा गिद्ध

Author Image
शुक्रवार, वैशाख १०, २०७८

नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा मृत्त फेला परेका गिद्ध । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको छ । श्रोत : अनलाइन खबर

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर