Aamsanchar

बिर्तामोड कृषिथोक बजार प्रवेशमा कडाई

Author Image
शनिवार, वैशाख ११, २०७८

झापाको विर्तामोड स्थित कृषि उपच बजार प्रवेश गर्नेलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउदै र ज्वरो नाप्दै सुरक्षागार्ड । दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको त्रासबाट कृषिथोक बजारको दक्षिण तर्फको गेट आजबाट बन्द गरिएको छ । हिजो झापामा दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो जानकारी अनुसार झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७५६ पुगेको छ । त्यसमध्ये ४ हजार ५१४ जना उपचार पस्चात घर फर्किई सकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर