Aamsanchar

पूर्वी नाकामा स्वदेश फर्कनेहरु र कोरोना नियन्त्रणमा सरकारको तयारी ( फोटो फिचर)

Author Image
आइतवार, वैशाख १९, २०७८

झापाको मेचीनगर स्थित पूर्वी नाका काँकडभिट्टामा भारतबाट नेपाल तर्फ आउदै गरेका नेपालीहरु । झापामा आज राती १२ बजेबाट निषेधाज्ञा लागु हुने भए पछि आईतबार भारतबाट उल्लेखनिय संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् । फोटो : शरद जोशी/आमसंचार

होल्डिङ सेन्टर बनाउदै नेपाली सेनाहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर