Aamsanchar
Adv top
Adv below_nav

बिर्तामोडमा बिजोर नम्बरको सार्वजनिक सवारी बजारमा छन् तर यात्रु छैनन्


झापाको बिर्तामोड नगरपालिका–२, चारपानेमा पङ्तीवद्ध राखिएका अटोरिक्साहरु । झापामा निषेधाज्ञा लागु भएपछि जोर बिजोर नम्बरका सवारी साधानहरु दैनिक आलोपालोमा चलाउन पाउने नियम रहेको छ ।   हिजोबाट सुरु भएको निषेधाज्ञाको पहिलो दिन जोर नम्बरका सवारीहरु चलेका थिए भने आज बिजोर नम्बरका सवारी साधनहरु चलाईएको छ तर कोरोनाबाट बन्च र बचाउन नागरिकहरु घरघरमा बसेका छन् । बिर्तामोडका चोक, बजार, सहर लगभग सुनसान  छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।