Aamsanchar

ब्राउनससुगर सहित बाह्रदशीका कडेल पक्राउ

Author Image
बिहिवार, जेठ २०, २०७८

झापा । झापाको बाह्रदशी गाउँपालिकाबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर २ बुट्टाबारीका राजेश कडेलका छोरा बर्ष २३ का कुलबहादुर कडेल रहेका छन् । कडेलको साथबाट प्रहरीले २.१ ग्राम लिसाईलो पदार्थ ब्राउनसुगर बरामत गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाकारी दिएको छ ।

कडेललाई विशेष सुराकीको आधारमा १९ गते बुट्टाबारी चौकमा साईकलमा आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढ झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरि झापा जिल्ला अदालतको आदेशले दिन ७ म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर