Aamsanchar

झापाले गुमायो एक समाजसेवी उद्योगी

Author Image
बिहिवार, जेठ २७, २०७८

बिर्तामोड । झापा बिर्तामोडका उद्योगी, व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ ।

कोरोना संक्रमित भई एक महिना देखि काठमाडौँमा उपचार थिए । उनी दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध क्रियाशिल रहदै आएका थिए ।  बिर्ता बजारका पुराना बासिन्दा उनी नेपाली कांग्रेसका सक्रिय कर्ताकर्ता थिए ।

पारिवारिक स्रोतका अनुसार अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत उनको पार्थिव शरीर झापा ल्याइनेछ र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।

पोखरेलका पत्नी, एक छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर