Aamsanchar

बिर्तामोडमा ट्राफिक नियमको धज्जी

Author Image
मङ्गलवार, असार १५, २०७८

झापाको विर्तामोड स्थित ट्राफिक प्रहरी कार्यालय देखि करिव ३ सय मिटर दक्षिण भद्रपुर रोडमा जेब्राक्रसिङमा राखिएको मोटरसाईकलहरु । बिर्तामोडको मुक्तिचोक बाहेक सबै सडक क्षेत्रमा चालकहरुले सवारी पार्किङ गर्ने गरेका छन् । पार्किङको अभावलाई मध्येनजर गरेर ट्राफिक प्रहरीले पनि सडकमा पार्किङ गर्न छुट दिएको छ । तर ट्राफिक प्रहरीले दिएको छुटलाई दुरुपयोग गर्दै जेब्राक्रस, मोडिने ठाउँमा पनि मोटरसाईकल, कारहरु पार्किङ गर्ने कार्यलेगर्दा विर्तामोडको ट्राफिक व्यवस्था अस्तव्यस्त देखिन्छ । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर