Aamsanchar

राजवंशी समुदायको एक चिनारी

Author Image
बुधवार, असार २३, २०७८

झापाको राजगढमा सजाएर राखिएको मुखुण्डो (राजवंशी भाषामा मखला) । पूर्वमा राजवंशी समुदायले परम्परागत नाचमा विभिन्न देवदेवी, राक्षस र जनावरका भेषमा नाच्ने चलन छ। नाचका कलाकारहरू मुकुण्डो लगाउँछन्। जसको भेषमा नाच्ने हो त्यसको अनुहार झल्कने मुखाकृती लगाइन्छ। काठबाट निर्मित त्यही नक्कली मुखाकृतिलाई ‘मुकुण्डो’ भनिन्छ। पछिल्लो समय यता राजवंशी समुदायमा यस्तो मुखुण्डो लगाएर चाच्ने चलन क्रमस् हराउदै गएको छ ।  फोटो : आमसंचार डटकम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर