Aamsanchar

भ्यान दुर्घटना हुँदा मोरङमा चारजना घाइते

Author Image
शुक्रवार, साउन १, २०७८

काठमाडौं – मोरङमा भ्यान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् । मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर बिहीबार राति करिब ११ बजे दुर्घटना भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर