Aamsanchar

कोरोना फैलिए फैलियोस् तर खोप लाईन्छ

Author Image
मङ्गलवार, साउन १२, २०७८

कोरोना विरुद्धको पहिलो खोप (भेरोसिल) लगाउन बिर्तामोड नगरपालिका स्थित महेन्द्ररत्न मा.वि. विर्ता बजारको प्राङ्गणमा उपस्थित ५५ बर्ष उमेर माथीका नागरिकहरु । मंगलबार उक्त खोप केन्द्रमा व्यवस्थापन फितलो हुँदा कोरोना संक्रमणको जोखिमका बिच भिडभाडमा नाम दार्ता गराउन सर्वसाधारणहरु बाध्य बनेका थिए । फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर