Aamsanchar
Adv top
Adv below_nav

भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर


महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काईएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनको लागि भत्काईएको हो । फोटो श्रोत : सेतोपाटी

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।