Aamsanchar

भाडाँ माझ्ने क्रममा करेन्ट लागेर इटहरीकी एक महिलाको मृत्यु

Author Image
बिहिवार, भदौ २४, २०७८

सुनसरी। सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालका प्रवक्ता नविनराज राईले जानकारी दिएका छन् ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर