Aamsanchar

विर्तामोडमा मोडलिङ क्षेत्र चलायमान हुदै

Author Image
शनिवार, असोज २३, २०७८

झापाको विर्तामोड स्थित पिसिएस प्रोडक्सनले शनिवार आयोजना गरेको मिस पूर्वाञ्चल छनौट कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी । साथमा दायाँ तर्फ नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ सदस्य कुमार भट्टराई बायाँ तर्फ क्रमस आयोजक संस्थाका डाईरेक्टर सुशिल निरौला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य र बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर