Aamsanchar

ट्र्याक्टरको ठक्करबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्युु

Author Image
सोमवार, मंसिर ६, २०७८

   

 

काठमाण्डाै – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा  ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति लु २ त ८३०४ नम्बरको ट्र्याक्टरको ठक्करबाट इन्द्रावती गाउँपालिका-५ नयाँ बस्तीका ३५ वर्षका श्यामबहादुर माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कोइरालाटारबाट धान बोकेर धुसेनी जाँदै गरेको ट्र्याक्टरले माझीलाई गएराति १० बजे ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर