Aamsanchar

एमाले स्थायी कमिटी बैठक आज बस्दै

Author Image
सोमवार, मंसिर ६, २०७८

 

     

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकमा दशौँ राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने छ ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि आउँदो १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१