Aamsanchar

भिरबाट लडेर एक जनाकाे ज्यान गयो

Author Image
आइतवार, मंसिर १२, २०७८

 

   

दाङ – दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । भिरबाट लडेर तुलसीपुर-९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएकाे हाे ।  घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँकाे ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएकाे छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर