Aamsanchar

बिरिङ पुलमा दुर्घटनाग्रस्त बस हटाईयो

Author Image
आइतवार, मंसिर १२, २०७८


झापा। पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा सवारी दुर्घना भएको बसलाई क्रेनद्वारा हटाईएको छ । । पुल उत्तर तर्फ रेलिङमा ठोकिएको बसलाई दुईवटा क्रेनको साहयताले पुल पस्चिम दुर्गापुरमा रहेको गरमकाली पेट्रोल पंम अगाडी लगिएको छ ।

झापा ट्राफिकका अनुसार केहि यात्रुहरु घाइते समेत भएका छन् ।

दुर्घटनाको दृष्य ।

कान्छी चोक, कालाबन्जर चल्ने ना. ५ ख ८०४१ नम्बरको गोबिन्द डिलक्स दुर्घटनामा परेको हो । आज दिउसो साढे १२ बजे भएको सवारी दुर्घटनामा परि घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  थप जानकारी आउन बाकी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)