Aamsanchar

घरको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर मोरङमा २१ बर्षीय युवककाे मृत्यु

Author Image
सोमवार, मंसिर १३, २०७८

     

मोरङ- मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् ।
साेमबार बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागि घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर