Aamsanchar

भिरबाट लडेर भोजपुरमा १ जनाको मृत्यु

Author Image
सोमवार, मंसिर १३, २०७८

   

भोजपुर-भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउ का ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो भकिम्लो टिप्न गएको राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ खोलामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)