Aamsanchar

६९ लाख ५० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ

Author Image
आइतवार, मंसिर १९, २०७८

काठमाण्डाै – स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । 

दरबारमार्गमा कपडा पसल सञ्चालन गर्ने हिरोसी खनालको साथबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।  पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर