Aamsanchar

भद्रपुर नगरपालिकाको पछिल्लो मत परिणाम

Author Image
मङ्गलवार, जेठ ३, २०७९

वार्ड १ ,२,३ ,४, ५, ६ र ७ को १६५० मत गरि कुल २१५९५ मत गणना हुँदाको मतपरिणाम

मेयर पदमा
असारु राजवंशी (एमाले) ५४३७
गणेश पोखरेल (गठबन्धन) ७८९२
राजु पनेरु (रा प्र पा) ४५०४

उपमेयर पदमा
कौशिल्या अधिकारी (एमाले) ४६१५
शिवकुमार राजभण्डारी ( गठबन्धन) ६०७५
राधा कार्की (रा प्र पा) ५९०३

‌वार्ड ७ को वार्ड अध्यक्ष पदमा
एमाले ( पोषराज पौडेल) ४६०
गठबन्धन ( पुष्प राजवंशी ) ३७१
रा प्र पा ( अभिषेक ढुंगाना ) ४४३

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)

सम्बन्धित खबर