Aamsanchar

चारपाने–राजगढ सडक खण्डमा कार दुर्घटना

Author Image
बिहिवार, जेठ ५, २०७९

झापाको बिर्तामोड–२, त्रिबेणी टोलमा बागमती प्रदेश ०–१ ०२६ च ९१८२ नंम्बरको दुर्घटनाग्रस्त कार । चारपाने–राजगढ सडक खण्डमा आज ३ बजेर ३० मिनेटमा दुर्घटना भएको हो । स्थानिय प्रत्यक्षदर्शीको भनाई अनुसार कार द्रुत गतिमा रहेकोले अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । चालक र कारमा सवार यात्रीहरु सामान्य घाईते भएका छन् । उनिहरुलाई स्थानियको सहयोगमा उपचारको लागि विर्तामोड तर्फ लगिएको छ । फोटो : जनक न्यौपाने

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 612

प्रतिक्रिया (०)

सम्बन्धित खबर