Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असार १, २०७९

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनकाे भाउ तोलामा ९७ हजार १ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ  एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर