Aamsanchar

दलित कोटाको कारण थर परिवर्तन गर्नु हुँदैन : ओली

Author Image
बुधवार, साउन ११, २०७९

झापाको बिर्तामोडमा आज (बुधबार) नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । शिक्षा र अवसर प्राप्त नहुन्जेल सम्म मात्र दलित हो त्यसपछि दलित शब्द नै हटाउनु पर्छ, दलित कोटाको कारण थर लाई जाती बनाउनेको संख्या बढ्दै गएको पाइएको छ ।  दलितले थर परिवर्तन गर्नु नहुने अध्यक्ष ओलीको भनाई रहेको थियो । 

फोटो : बिनोद पाण्डे/आमसंचार 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर