Aamsanchar

संसारको सबैभन्दा महँगो ह्विस्की ? घर बरु सस्तो

Author Image
शुक्रवार, साउन १३, २०७९

संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट ।

यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी डलरसम्म पर्ने बताइएको छ ।

केही समय पहिले सिंगल माल्ट मेकलान १९२६ को एक बोटल १.५ मिलियन डलरमा बिकेको थियो । सिंगल माल्ट करीब ३० वर्ष पूरानो ह्विस्की हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर