Aamsanchar

अनौठो तिन तले झरना

Author Image
सोमवार, साउन २३, २०७९

इलामको रोङ गाउँपालिका १ बरभञ्ज्याङमा रहेको तीन तले झरना । झापाको साँघुटार– रोङ शान्तिपुर सडक खण्ड अन्तरगत करिव एक घण्टाको दूरीमा यस झरना स्थलमा पुग्न सकिने स्थानीय लेखराज राईले बताएका छन । अत्यन्तै सुन्दर र मोटरसाइकल झरना सम्मै पुग्ने भएपनि पर्याप्त प्रचारको भावमा तिन तले झरना पर्यटकहरू सामु ओझेलमा परेको छ । माथीबाट हेर्दा झरना तिन तले  रहेको छ, तर तलबाट हेर्दा दुई तला मात्र देखिन्छ ।

फोटो : विनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 655

प्रतिक्रिया (०)

सम्बन्धित खबर