Aamsanchar

फोटो पत्रकारको प्रभातफेरिमा हात्तीको प्रयोग

Author Image
आइतवार, असोज २, २०७९

नेपाल फोटो पत्रकार महासङ्घको सौराहामा सम्पन्न दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन सत्रमा आयोजना गरिएको प्रभात फेरी । देशका विभिन्न जिल्लाबाट अधिवेशनमा भागलिन जेठ २९ गते पुगेका फोटो पत्रकारहरू र कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरू प्रभावफेरी मा सहभागी बनेका थिए । अधिवेशन ३१ गते समापन भएको थियो  । फोटो विनोद पाण्डे/आमसंचार 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर