Aamsanchar

सौराहा बजार भ्रमणमा निस्किएको जंगली  गैंडा   

Author Image
आइतवार, असोज २, २०७९

एक सिंगे गैँडाको बाक्लो बासस्थान रहेको सौराह मा गैंडा लगायतका वन्य जन्तु प्रत्यक्ष हेर्नको लागि वर्षमा लाखौं पर्यटकहरू सौराहा पुग्ने गरेका छन । केही दिन अगाडि एउटा गैंडा सौराहा बजारमा भ्रमणमा निस्किएको थियो । फोटो : दिपेन्द्र कटुवाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर