

इलामको रोङ गाउँपालिका झण्डी डाँडा स्थित सांस्कृतिक कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा सजिएकी एक युवती । रोङ गाउँपालिका समावेशी जातजतिहरूको बसोबास रहेको एक मौलिक ग्रामीण क्षेत्रमा पर्दछ । फोटो : विनोद पाण्डे/आमसंचार

Views: 398


