Aamsanchar

झापा २ काे ताजा मत परिणाम : घिमिरेकाे अग्रता कायमै

Author Image
सोमवार, मंसिर ५, २०७९

बिर्तामोड – झापा २ मा मतगणना भईरहेकाे छ । ८ सय मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेले सुरुवाती अग्रता कायम छ ।१६३४ गणना गर्दा घिमिरेले(सुर्य) ६२० मत प्राप्त गर्दा माओवादीका हरि रानाले (हसिया हथौडा)३९७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तर्फ स्वागत नेपालले (क्रस खुकुरी ) ३०१ मत पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)