Aamsanchar

प्रदेश १ को नयाँ मुख्यमन्त्री

Author Image
आइतवार, पौष २४, २०७९

प्रदेश १ नवनियुक्त मुख्यमन्त्री हिक्मत कुमार कार्की । कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा झापा ५ (१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मत सहित बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश १ कोसंसदीय दलको नेता समेत हनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर