Aamsanchar

जेसीआई अर्जुनधाराको १० औं अध्यक्षमा खड्का

Author Image
शनिवार, पौष ३०, २०७९

झापाको अर्जुनधारा जेसीजको १० औं पदहस्तान्तरण समारोहमा वर्ष २०२२ का अध्यक्ष भिमकुमार कुँवरको गलामा रहेको अध्यक्ष चेन बर्ष २०२३ का अध्यक्ष प्रेम खड्कालाई पहिरियाउदै जेसीज पूर्व अध्यक्षहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर