Aamsanchar

युवटुपमा भाइरल भयो गजल ‘के लत बस्यो’ 

Author Image
बुधवार, माघ ४, २०७९

नेपाली संगीतमा लोक, पप, र्‍याप र आधुनिक गीत संगीतले नेपालीहरुको ध्यान खिचिरहेको बेला एका एक एक गीति गजल युवटुवमा भाईरल बनेको छ । गीतका शब्दमात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंह पेलाको स्वरको मधुरतालाई धेरैले तारिफ गरिरहेका छन्।

के लत बस्यो ‘बाट नेपाली संगीतप्रेमीको दिल जित्न सफल तिलकसिंहले यहाँसम्म आइपुग्न निकै लामो यात्रा पार गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर