Aamsanchar

हुम्लामा हिमपात सुरु

Author Image
शुक्रवार, माघ ६, २०७९

हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताएका छन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।

कृषिका लागि तराईमा पानी पर्नु जस्तो आवस्यक हो त्यस्तै हिमाली क्षेत्रमा कृषिवालीको लागि हिमपात हुनु राम्रो हो । हिमपात सुरु भएपछि स्थानीय कृषकहरु खुसी भएका छन् । गत बर्ष भन्दा यस वर्ष ढिलो हिमपात सुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर