

काठमाडौं : छापावाला सुन आज प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ।
तेजाबी १ लाख ११ हजार ४५० रुपैयाँमा तोकेको छ। चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 194


