Aamsanchar

दृष्टि विहीन तर प्रविधिमा अब्बल 

Author Image
मङ्गलवार, असार १२, २०८०

असार १२ । मंगलबार बिर्तामोडमा आयोजित ‘अपाङ्गता भएकाहरूले भोगिरहेका समस्या समाधानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा कार्यपत्र तयार पार्दै एक दृष्टि विहीन युवा । झापामा कक्षा १२ माथि पढेका र सीप सिकेका ५० जना दृष्टि विहीन रहेका छन जसमा १७ जना स्वरोजगार बनेका छन् भने ३३ जना बेरोजगार रहेका छन् । फोटो : बिनोद पाण्डे /आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर