Aamsanchar

जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउने हरूको भिड

Author Image
आइतवार, असार १७, २०८०

जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउने हरूको भिड । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो खुला भएको हो । यतिबेला देशका धेरै जिल्लाहरूमा यसैगरी नागरिकता दिनेहरूको भिड रहेको पाइएको छ ।  फोटो : विकास उप्रेती/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर