Aamsanchar

मूलघाटको पहिचान, असला होइन

Author Image
सोमवार, असार १८, २०८०

कोशी राजमार्ग अन्तरगत तमोर नदीको पुल रहेको ठाउँ मूलघाट स्थित एक खाजा घरमा बिक्री गर्न राखिएको माछा । यि माछाहरू तमोर नदीबाट निकालिएको हो ।  कत्ला जातको यो माछा सो मार्ग हुँदै आवत जावत गर्नेहरूको लागि खाजा  र कोशेलीको रुपमा प्रयोग हुने गरेको छ । कतिपयले यस माछालाई असला माछा भनेर झुक्याएर महँगो मूल्यमा बेच्ने गरेको स्थानीय एक व्यवसायीले बताए ।  फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर