काठमाडौं – स्थानीय बजारमा लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर छ ।यही भदौ १ गतेदेखि छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा करोबार हुँदै आएको छ । चाँदी पनि भदौ १ यता प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 88