Aamsanchar

ह्वात्तै घट्याे पेट्रोलकाे मुल्य

Author Image
आइतवार, असोज २८, २०८०

काठमाडौँ – नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ।

यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। यो मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको १६८ रुपैयाँ पर्नेछ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
मङ्गलवार, मंसिर २५, २०८१
सुनको मूल्य
सोमवार, मंसिर २४, २०८१
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २३, २०८१