Aamsanchar

इजरायद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण सुरू

Author Image
मङ्गलवार, असोज ३०, २०८०

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरू गरेको छ ।इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर