Aamsanchar

इजरायली क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमण

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं –  लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो ।

इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निसाना बनाएर आक्रमण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर